Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य कार्यालय ,रौतहट

रौतहट, गौर

मधेश प्रदेश सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य कार्यालय ,रौतहट

रौतहट, गौर

फाइजर बायोएनटेक खोप अभियान सम्बन्धमा 2079-05-14

श्री  स्थानिय तह सबै न.पा./गा.पा.

स्वास्थ्य शाखा, रौतहट

 

      प्रस्तुत विषयमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशखा टेकु, को च.नं. १४  मिति २०७९।०४।०४ गतेको पत्रानुसार ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाहरुलाई फाइजर बायोएनटेक खोप अभियान यस जिल्ला भरी मिति २०७९।०५।१७ गते देखि २०७९।०५।२२ गते सम्म प्रथम मात्रा तथा २०७९।०६।२४ गते देखि २०७९।०६। २९ गते सम्म दोस्रो मात्रा निर्धारण गरिएको हुदाँ उक्त मितिमा माइक्रोप्लानिङ्ग अनुसार फाइजर बायोएनटेक खोप अभियान संचालन गर्न गराउन हुन अनुरोध छ ।


पछिल्लो अपडेट गरिएको : 2081-04-12 15:18:25
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers